बजेट
हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने
शुक्रबार, १५ जेठ २०८३, १७ : १२
सारांश
- सरकारले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा यस्तो बताए ।
- यस राजमार्गका लागि चालु आर्थिक वर्षमा ४ अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ ।
काठमाडौँ । सरकारले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताए ।
अर्थमन्त्री वाग्लेले भने,‘हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गर्नेछौँ । घना बस्ती भएको स्थानबाट चौडा गर्दै ८ वटा सडक पुल निर्माण सम्पन्न गर्ने छौँ । यस राजमार्गलाई चालु वर्षका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण