बजेट
सूचना तथा सञ्चारमा ५ अर्ब ९३ करोड विनियोजन
शुक्रबार, १५ जेठ २०८३, १७ : १५
सारांश
- सरकारले एकीकृत मुद्रण संस्था स्थापना गर्ने भएको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको जनाएका छन् ।
- सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरिएको छ ।
काठमाडौँ । सरकारले एकीकृत मुद्रण संस्था स्थापना गर्ने भएको छ ।
शुक्रबार बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको जनाउँदै सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरेको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण