बालबालिकाकाे आधारभूत शिक्षाको पहुँच विस्तार गरिने
शुक्रबार, १५ जेठ २०८३, १७ : २२
मकवानपुर । सरकारले मानव विकास सूचकाङ्कमा पछि परेका क्षेत्रका बालबालिकामा आधारभूत शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण मार्फत आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालयको व्यवस्था गर्ने सरकारले घोषणा गरेको हो।
उक्त कार्यको सुरुवात चितवनको स्थानीय तहबाट गर्ने अर्थमन्त्री वाग्लेले बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण