संसद् बैठक
ऐन महर, ध्रुव र आरेन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
आइतबार, १७ जेठ २०८३, १४ : २०
सारांश
- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा सदस्य ऐनबहादुर महर, ध्रुवराज राई र आरेन राईलाई अमर्यादित व्यवहार गरेको भन्दै सचेत गराएका छन्।
- प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनपछि सांसद महर र राईले सभामुखले समय नदिएकै अवस्थामा उठेर अमर्यादित व्यवहार देखाएका थिए।
- सभामुख अर्यालले उनीहरूलाई भाषा सुधार गर्न र मर्यादा कायम गर्न ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एमालेका ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका छन् ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
-
राजस्थान रोयल्स सेटलमेन्ट विवादमा राज कुन्द्रालाई झट्का, लन्डन उच्च अदालतद्वारा ५० लाख डलर फिर्ता गर्न आदेश
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
-
फेसबुकमा प्राविधिक समस्या, लगइन गर्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण