राष्ट्रिय सद्भावना पार्टी छाडेका अनिलकुमार झा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
आइतबार, १७ जेठ २०८३, १९ : ३०
काठमाडौँ । राष्ट्रिय सद्भावना पार्टी छाडेका अनिलकुमार झालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।
आइतबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका झालाई केन्द्रीय सदस्यमा मनोनीत गरे हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम झालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण