फोटोफिचर
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
आइतबार, ०३ साउन २०८३, १२ : २७
सारांश
- नेकपा (एमाले) ले पार्टीको संसदीय भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूसँग अन्तरक्रिया सुरु गरेको छ ।
- च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले पार्टीको नीति र सांसदहरूको भूमिकाबारे प्रकाश पार्नेछन् ।
- कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) ले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेको छ । पार्टी संसदीय मामिला विभागको आयोजनामा केन्द्रीय कार्यालयमा च्यासलमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्नेछन् ।
कार्यक्रममा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिएका छन् । उक्त कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका एमाले सांसदहरूको सहभागी छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न
-
धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ
-
बागमती सरकारबाट एमाले बाहिरिँदै, अब के होला ?
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण