सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

वीरेन्द्रनगरबाट ठुलो परिमाणमा नगद र सुनसहित एक जना पक्राउ

सोमबार, १८ जेठ २०८३, १७ : ०१
सोमबार, १८ जेठ २०८३

सारांश

  • सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलो मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
  • वीरेन्द्र चोक नजिकैको एक घरमा प्रहरीले छापा मार्दा सुन र नगद बरामद भएको छ।
  • यस घटनाबारे थप विवरण आउन बाँकी छ।

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलाे मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

वीरेन्द्र चोकबाट करिब १० मिटर माथि रहेको वाणिज्य बैंकको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियाे ।  घरबाट ठूलो परिमाणमा सुन तथा नगद रकम फेला परेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिए । 

यसबारे थप विवरण आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप