प्रधानमन्त्रीकाे अभिव्यक्तिकाे ‘साइड इफेक्ट’
प्रधानमन्त्रीको अभिव्यक्तिकाे विरोधमा मसाल जुलुस, प्रहरीले गर्याे लाठीचार्ज (तस्बिरहरू)
सोमबार, १८ जेठ २०८३, २० : ३८
सारांश
- प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै प्रदर्शनीमार्गमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।
- आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएपछि अखिल क्रान्तिकारीले सोमबार मसाल जुलुस निकालेको हो ।
- अखिल क्रान्तिकारीले मसाल जुलुस निकाल्दा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै प्रदर्शनीमार्गमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताएपछि अखिल क्रान्तिकारीले सोमबार मसाल जुलुस निकालेको हो ।
अखिल क्रान्तिकारीले मसाल जुलुस निकाल्दा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।
_EHJfWCwoD0.jpg)
_EE7hGEBziM.jpg)
_duXqbJoF8l.jpg)
_gsUCBmuhoR.jpg)
_Dpm0NyBiKV.jpg)
_oEKOaWrE6E.jpg)
_EhzizRCBbz.jpg)
_f94L1Rhc93.jpg)
_8lOOpaj468.jpg)
_yafUkC1eJi.jpg)
_dvaqikt0XJ.jpg)
_0ddyM1xOHW.jpg)
_ildpxck8mo.jpg)
_3bZEWrgNx3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण