फोटो फिचर
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी (तस्बिरहरू)
मङ्गलबार, १९ जेठ २०८३, १२ : ३८
सारांश
- श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा अतिक्रमणबारेको अभिव्यक्तिको विरोधमा खबरदारी कार्यक्रम गरेको छ ।
- पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।
- यसैगरी, सहकारी ठगी प्रकरणमा फरार जीवी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध शान्तिवाटिकामा खबरदारी कार्यक्रम गरेको छ ।
सीमा अतिक्रमणबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै सो अभिव्यक्ति फिर्ता लिन उनीहरुले माग गरेका छन् ।
_GLTOthdxg1.jpg)
साथै उनीहरुले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
_sAjPLV4FA3.jpg)
_Ao1BBpFcXL.jpg)
_RxsGYLlpZf.jpg)
_CbsU0CO4Xu.jpg)
_kiaqC6mRry.jpg)
_czjFl0fYgj.jpg)
_GX0TzfRNuF.jpg)
_MScgstSWCa.jpg)
_wZbf4pZQie.jpg)
_qXaJuvYFRm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण