नेकपाका संयोजक प्रचण्ड अस्पतालबाट डिस्चार्ज
बुधबार, २० जेठ २०८३, १७ : ३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत शनिबार मेडिसीटी अस्पतालमा भर्ना भएका प्रचण्ड मङ्गलबार डिस्चार्ज भएका हुन्। स्वास्थ्यमा सुधार भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल लगिएको थियो । स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा सामान्य निमोनिया सङ्क्रमण भएको देखिएको अस्पतालले गत आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण