बागमती सरकारले गर्याे आगामी आवकाे बजेट स्वीकृत
सोमबार, ०१ असार २०८३, १६ : ३४
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३८४ को बजेट स्वीकृत गरेको छ ।
- सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको हो ।
- प्रदेश सरकारले आगामी वर्ष ६६ अर्बको बजेट प्रस्ताव गरेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत भएको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको हो ।
प्रदेश सरकारले आगामी वर्षको लागि चालू आर्थिक वर्षको हाराहारीमा बजेट प्रस्ताव गरेको जनाइएको छ । प्रदेश सरकारले आगामी वर्ष ६६ अर्बको बजेट प्रस्ताव गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण