पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
बिहीबार, ०४ असार २०८३, १२ : ३९
सुर्खेत । सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २० वर्षीया मनोज ठाडामगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार गएराति ९ बजेतिर झुप्रा खोलामा पौडी खेल्ने क्रममा मनोज डुबेका थिए ।
अचेत अवस्थामा उपचारका लागि राति १२ बजेपछि प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण