शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

भूमि समस्या समाधान समितिमा अध्यक्षसहितका पदाधिकारी नियुक्त

शुक्रबार, ०५ असार २०८३, १३ : ४३
शुक्रबार, ०५ असार २०८३

सारांश

  • सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
  • समितिको सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
  • गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यी पदाधिकारीहरूको नियुक्ति गरेको हो ।

काठमाडौँ । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको हो । 

त्यस्तै, सदस्यहरू अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना श्रेष्ठलाई नियुक्त गरेको शुक्रबार सार्वजनिक निर्णयमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप