काठमाडौँ । ललितपुर महानगरपालिकाले आधुनिक र वातावरणमैत्री फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार महानगरभित्र फोहोर वर्गीकरण र ढुवानीलाई व्यवस्थित गर्न ‘मटेरियल रिकभरी...