आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो

तस्बिरमा साताका ७ तस्बिर

आइतबार, ०७ असार २०८३, ११ : २५
आइतबार, ०७ असार २०८३

सारांश

  • गएको साता देशभर भएका विभिन्न घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ ‘साताका ७ तस्बिर’मा समेटिएको छ ।
  • रास्वपाको महाधिवेशनअघि चितवनमा केन्द्रीय समिति बैठक, राप्रपाको केन्द्रीय समिति बैठक र कांग्रेस नेतृ आरजु राणाको निवासमा अख्तियारले टाँसेको पत्र साताका केही प्रमुख घटनाक्रम हुन् ।
  • यस्तै, विशेष अदालतले व्यवसायीलाई थुनामा पठाउने आदेश, भारतीय पर्यटकको पोखरा आगमन, भूमे पर्व र नयाँ राजावादी पार्टी गठनको तयारी पनि साताका केही घटनाक्रम हुन् ।

काठमाडौँ । गएको साता देशभर विभिन्न घटनाक्रम भए । तीमध्येका केही घटनाक्रमलाई रातोपाटीको साप्ताहिक स्तम्भ ‘साताका ७ तस्बिर’मा समेटिएको छ– 

raswapa-bharatpur-(6)_l6EZa47ToC
शनिबार- रास्वपाको महाधिवेशनअघि चितवनमा बसेको अन्तिम केन्द्रीय समिति बैठक
rpp-meeting-(4)_40hCEXkyLH
शुक्रबार- राप्रपाको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत
7-akhtiyar-letter-deuwa-niwas_npl-(7)_GLOHbWQfln
बिहीबार- कांग्रेस नेतृ आरजु राणाको बूढानीलकण्ठस्थित निवासमा अख्तिायरले टाँसेको पत्र
2-dipak-bhatta-nepal-photo-library-2_IumF6I2PGu
बुधबार- विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो
indian-tourist-in-pokhara-(1)_u2fvYQUgFR
मंगलबार- गर्मी छल्न पोखरा ओर्लिका भारतीय पर्यटक
bhume-festival-_magar_community_-1966_BkySHd4d2U
आइतबार- मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजा–आराधना गर्दै मनाइने भूमे पर्व काठमाडौंको खुलामञ्चमा
dhawal-durga-(1)_UDfFseVVPQ
आइतबार- नयाँ राजावादी पार्टी गठनको तयारीमा रहेका नेताहरु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप