यी हुन् संसारका १० महँगा कारको सूची, मूल्य थाहा पाउँदा चकित
केही धनाढ्यलाई विलासी कारको शौख हुन्छ । सायद यही कारणले होला, औसत कमाइ हुनेहरुको होस नै उडाउने खालको महँगा कारहरु बजारमा भित्र्याइन्छन् । यहाँ आज हामी तपाईंलाई यस्ता १० कारबारे जानकारी दिँदै छौं जुन अत्यधिक महँगा छन् ।
१०. कोइनिगसेग रिगेराः
मूल्य दुई मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ
९. कोइनिगसेग वन–१
मूल्य दुई मिलियन डलर अर्थात् २२ करोड रुपैयाँ
८. बुटाची चिरोन
मूल्य २.५ मिलियन डलर अर्थात् २८ करोड रुपैयाँ
७. फरारी एफसिक्सटी अमेरिका
मूल्य २.५ मिलियन डलर अर्थात् २८ करोड रुपैयाँ
६. पगानी हुआयरा
मूल्य २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ
५. फरारी पिनिनफरीना सर्जियो
मूल्य तीन मिलियन डलर अर्थात् ३३ करोड रुपैयाँ
४. बुगाती बेरोनः
मूल्य ३.४ मिलियन डलर अर्थात् ३८ करोड रुपैयाँ
३. डब्ल्यू मोटर्स लाइकन हाइपरस्पोर्ट
मूल्य ३.४ मिलियन डलर अर्थात् ३८ करोड रुपैयाँ
२. लेम्बोर्गिनी वेनिनो
मूल्य ४.५ मिलियन डलर अर्थात् ५० करोड रुपैयाँ
१. कोइनिगसेस सिसिएक्सआर ट्रिविटा
मूल्य ४.८ मिलियन डलर लगभग ५४ करोड
स्रोतः वन्डरलिष्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण