रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ : राजेन्द्र लिङ्देन
आइतबार, ०७ असार २०८३, १६ : ३५
काठमाडौँ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट रहेको बताएका छन् । गत निर्वाचनमा रास्वपालाई विश्वास गरेर राजावादीसहित अन्य पार्टीमा आस्थावानहरुले समेत भोट हालेको तर्क गरे ।
चितवनमा आइतबारदेखि सुरु भएको रास्वपा महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिएको समेत दाबी गरे । उनले यही कारण रास्वपामाथि विशिष्ट जिम्मेवारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण