रास्वपा महाधिवेशन हलबाहिरको दृष्यः कोही भाषण सुन्दै, कोही शौचालय र मोहीको लाइनमा !
आइतबार, ०७ असार २०८३, १७ : ०८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा जारी छ ।
- महाधिवेशन हल बाहिर सहभागीहरु भाषण सुन्दै, शौचालय र मोहीको लाइनमा देखिन्छन् ।
- केही सहभागी प्रधानमन्त्री तथा रास्वपाका बरिष्ठ नेता बालेनलाई हेर्न मात्र आएको भन्दै फर्किएका छन् ।
काठमाडौं । सत्तारुढ दल रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरस्थित उद्योग संघको खुला चौरमा जारी छ ।
चर्को घामकैविच केहीबेरको बर्षातले सहभागीहरुलाई सितल महशुस गरेको छ । तर पानी रोकिएसँगै गर्मी पुर्ववत अवस्थामा फर्किएको छ ।
महाधिवेशन हल बाहिर सहभागीहरुको चहलपहल बढ्दो छ । हलबाहिर कोही भाषण सुन्दै गरेका देखिन्छन् भने कोही शौचालयको लाइन लागेका । त्यस्तै कोही मोहीको लाइनमा देखिएका छन् । केही सहभागी भने प्रधानमन्त्री तथा रास्वपाका बरिष्ठ नेता बालेनलाई हेर्नमात्रै आएको भन्दै फर्किएका छन् ।
_ucI7JIfKyO.jpg)
_YV2Rb4zDWO.jpg)
_QWrPMmIlPU.jpg)
_4iKCkgiACG.jpg)
_tuGsu1uBDB.jpg)
_AOu6ALJKnn.jpg)
_Nd1lDbtYPJ.jpg)
_WNw8XKJmTH.jpg)
_rXnMvDgqXs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण