रास्वपा प्रथम महाधिवेशन
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
सोमबार, ०८ असार २०८३, १८ : ५२
सारांश
- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन बन्दसत्र मंगलबार बिहानदेखि सुरु हुने भएको छ ।
- प्रतिनिधिको नाममा देखिएको विवादका कारण आज बिहानका लागि तय गरिएको बन्दसत्र स्थगित भएको थियो ।
- निर्वाचन समितिले प्रतिनिधि कार्ड वितरण गरेर भोलि बिहानदेखि बन्दसत्र सुरु गरिने जनाएको छ ।
भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन बन्दसत्र मंगलबार बिहानदेखि हुने भएको छ ।
आज बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र प्रतिनिधिको नाममा देखिएको विवादका कारण सरेको हो ।
आज प्रतिनिधि कार्ड वितरण गरेर भोलि बिहानदेखि बन्दसत्र सुरु गरिने तय भएको निर्वाचन कमिटीले जनाएको छ ।
_YZ1xfMjF7P.jpg)
_pLSKEnCc2M.jpg)
_1GMtBLJYeu.jpg)
_XbmHgrYmhb.jpg)
_NpITsJS8T4.jpg)
_gvM76fawHT.jpg)
_tcZfDKX2YJ.jpg)
_Hm6vp4FDVp.jpg)
_J8zd4JY4Jz.jpg)
_S33g2mTV4a.jpg)
_Sw2x64Nala.jpg)
_z37R1GyaGB.jpg)
_D6Kwkeq74m.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण