सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर

काठमाडौँ । फिफा विश्वकप २०२६ को गोल्डेन बुट (सर्वाधिक गोलकर्ता)को प्रतिस्पर्धा अन्तिम खेलसम्म पुग्ने भएको छ। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै...