बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू

बुटवल । बुटवल–नारायणगढ सडकखण्डको बुटवलतर्फ सर्भिस लेन कालोपत्रे गर्ने काम रातिसम्म निरन्तर जारी छ । राति साढे ८ बजेसम्म पनि निर्माण टोली सडकमै व्यस्त देखिन्छ । बिहान ७ बजेदेखि राति साढे...