मुलुकी संहिता लागू हुने दिनको अवसरमा आयोजित विशेष समारोहमा जे देखियो (फोटोफिचर)
शुक्रबार, ०१ भदौ २०७५, १८ : १२
काठमाडौं– आजदेखि मुलुकमा नयाँ मुलुकी संहिता लागू भएको छ । सोही अवसरमा सिंहदबारमा शुक्रबार कानुन मन्त्रालयले एक विशेष समारोहको आयोजना समेत गर्यो । सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान, कानुन र प्रणालीमा केही कमजोरी भए त्यसलाई सच्याउन सरकार तयार रहेको बताए । नयाँ ऐनमा केही कमजोरी भयो भन्दैमा त्यसमा अल्झिनु नहुनेमा उनको जोड थियो ।
प्रधानमन्त्री ओलीले भने–‘कुनै नयाँ ठाँउमा हाम्रो दृष्टि पुगेन भने, अनावश्यक कुरा थपिएको छ भने, सामाजिक सम्बन्धमा असर पर्यो भने, कसैको अधिकार खोसिने अनुचित कुरा पर्यो भने संशोधन गर्छौँ, परिमार्जन गर्दै लैजान्छौँ’ । सोही विशेष समारोहमा देखिएका तस्विरहरुलाई हामीले यहाँ फोटोफिचरको रुपमा प्रस्तुत गरेका छौ । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण