काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्ने पुरुषले आत्मदाह प्रयास गरेका छन् । सोमबार आत्मदाह गर्न खोज्ने जीवन अधिकारीलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले...