लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
शुक्रबार, ०१ साउन २०८३, ०७ : ४२
सारांश
- लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु भएको छ ।
- यस मञ्चको अध्यक्षता रेन वेईले गरेका छन् ।
- नेपालका तर्फबाट प्रतिनिधिसभा उपसभामुख रुवी कुमारी ठाकुर सहभागी भएकी छन् ।
तिब्बत । १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च आज लिन्जीमा औपचारिक रूपमा सुरु भएको छ ।
यसको अध्यक्षता रेन वेईले गरेका छन्, जो चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रीय समितिका स्थायी समिति सदस्य तथा तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष हुन् ।
नेपालबाट प्रतिनिधिसभा उपसभामुख रुवी कुमारी ठाकुर सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण