इजिप्ट । इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेसनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ । इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आइतबार यो घोषणा गरेको हो ।...