फिफा विश्वकप २०२६
मार्टिनेजलाई पहेँलो कार्ड
सोमबार, ०४ साउन २०८३, ०१ : ३७
सारांश
- फिफा विश्वकप २०२६ को फाइनल खेलमा अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेज पहेँलो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।
- खेलको ४१औँ मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई पछाडिबाट लडाएपछि रेफ्रीले उनलाई तत्कालै कार्ड देखाएका हुन्।
- न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको यो खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेको छैन।
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेलमा अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेज पहेँलो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।
खेलको ४१औँ मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई पछाडिबाट लडाएपछि रेफ्रीले उनलाई तत्कालै कार्ड देखाएका हुन्।
न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको यो रोमाञ्चक खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेको छैनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण