फोटोफिचर
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
शनिबार, ०९ साउन २०८३, ११ : १८
सारांश
- राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णयका विरुद्ध प्रदर्शन गरेको छ ।
- अभियानले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
- सरकारको सो निर्णय जेनजी आन्दोलनको मर्म र भावना विपरीत भएको अभियानको ठहर छ ।
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन गरेको छ । सो अभियानले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
सरकारको सो निर्णय जेनजी आन्दोलनको मर्म र भावना विपरीत भएको सो अभियानको ठहर छ ।
हेर्नुहोस् तस्बिरहरू :
_E7JbQSDoyB.jpg)
_tMWezkXdlt.jpg)
_ntayjRQxUw.jpg)
_DjosG3kB4I.jpg)
_44h8WzFHO0.jpg)
_CvlkgeJKxq.jpg)
_znzUtQuZTC.jpg)
_WIcQ2W3W0X.jpg)
_2pkrV8UfUl.jpg)
_1fMjV0GDI7.jpg)
_oU2ZnE5Y3b.jpg)
_fzqEbSLf0v.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
-
अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
-
पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
-
१० पालिकामा नमुना कृषि कार्यक्रम लागू गर्ने योजना छ : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण