मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द (तस्बिरहरू)

मङ्गलबार, १२ साउन २०८३, १० : ०९
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।
  • साउन ९ गते नारायणी अस्पतालमा डा. प्रमोद राम लगायतका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गरी अस्पतालमा तोडफोड गरिएको थियो ।
  • आक्रमणकारीलाई कारबाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ ।

साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

02-IMG_9251

सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै आज आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो । 

01-IMG_924504-IMG_926205-IMG_926406-IMG_926607-IMG_926908-IMG_927309-IMG_927710-IMG_928011-IMG_928312-IMG_929213-IMG_930214-IMG_930415-IMG_9308

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप