मिस ई–कलेज काजल तामाङ (मोडल फोटोफिचर)
शुक्रबार, २२ भदौ २०७५, ०८ : ००
काजल तामाङ सिजन मिडियाले हरेक वर्ष आयोजना गर्ने मिस ई–कलेजको सन् २०१७ को संस्करणको विजेता हुन् ।
धरानकी स्थायी वासिन्दा रहेकी उनी ब्रिटिस कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । हाल उनी बानेश्वरमा बस्दै आएकी छिन् ।
उनले विधागत तर्फको ‘मिस पर्सनालीटी’को टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् ।
उपाधिसँगै उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङ्कक भ्रमण, लेट्मीइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फबाट ३५ हजारको छात्रावृति प्राप्त गरिन् ।
उक्त प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन् भने आस्मी गौतम सेकेण्ड रनरअप भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण