मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधन माग गर्दै सडकमा उत्रिए पत्रकार (फोटोफिचर)
शुक्रबार, २२ भदौ २०७५, १७ : ०५
काठमाडौँ । नयाँ मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकारहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।
नयाँ ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको भन्दै काठमाडौँको नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण