दशैं ‘सपिङ’ ले व्यापार चकाचक, २३ तस्बिरमा हेर्नुहोस्
बुधबार, २४ असोज २०७५, १५ : ३४
काठमाडौं– कुनैपनि बेला व्यापार बढ्यो भने व्यापारीले दशैंमा जस्तो व्यापार भन्ने गर्छन् ।
त्यसैले दशैंको बेला व्यापार नहुने कुरै भएन । आजदेखि दशैं सुरु भइसकेको अवस्थामा राजधानीका प्रमुख व्यापारिक क्षेत्र न्यूरोड, असन, इन्द्रचोकलगायतका स्थानका फुटपाथदेखि सपिङ सेन्टरसम्म ग्राहकको भीडभाड देखिन्छ ।
ब्यापारीहरु सामान बिक्रिमा ब्यस्त थिए भने उपभोक्ताहरु दशैंका लागि नयाँ कपडाहरु किन्नमा ब्यस्त देखिए । बच्चा काखी च्यापरे आउने महिलादेखि वृद्धवृद्धाहरु पनि किनमेलमा ब्यस्त देखिन्थे ।
हेर्नुहोस्, दशैं किनमेलः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण