१७ करोड रुपैयाँमा बिक्यो विश्वकै सबैभन्दा महङ्गो ह्वीस्कीको बोतल
शुक्रबार, १४ मङ्सिर २०७५, १५ : ४५
एजेन्सी । विश्वको सबैभन्दा महङ्गो ह्वीस्की को बोतल १५.३ लाख डलरमा लण्डनमा बिक्री भएको छ ।
आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना एडिनबर्गमा ११ लाख डलरमा बिक्री भएको थियो ।
केही महिना हङकङमा ह्वीस्कीको बोतलले सर्वाधिक रकममा बिक्री हुँदै बनाएको किर्तिमानभन्दा यो रकम ३० हजार पाउण्डले भन्दा बढी रहेको छ ।
६० वर्ष पुरानो म्याकालान १९२६ सन् १९८६ मा बोतल गरिएको थियो । यो ह्वीस्कीलाई ६ दशकसम्म स्कटल्याण्डको म्याकालान डिस्टिलरीमा राखिएको थियो ।
यो ह्वीस्कीलाई २० औ शताब्दीको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण