हरेक मौसमको लागि एलजीले ल्यायो एयर कन्डिसनर
आइतबार, ०८ पुस २०७५, १९ : ०७
काठमाडौं–एसी को माग बजारमा बढेसँगै एलजीले एयर कन्डिसनर ल्याएको छ ।
गर्मीमा सितल, जाडोमा न्यानो विशेषता भएको एलजी ब्राण्डका एसीमा ड्यूल इन्भर्टर कम्प्रेसर रहेको छ ।
३एम प्रोटेक्सन फिल्टर साथै ७० प्रतिशतसम्म इनर्जी सेभिङ र ४० प्रतिशत फास्टेष्ट कुलिङ र हिटिङ क्षमता रहेको छ । यस एसीको प्रयोगले बार्षिक ३२,००० सम्मको बचत गर्न सकिने एलजीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण