क्यान्सरलाई जितेपछि फिल्ममा फर्किइन् सोनाली बेन्द्रे
सोमबार, २१ माघ २०७५, ०९ : ४६
बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बेन्द्रे क्यान्सरलाई जितेपछि लामो समयपछि फिल्ममा फर्किएकी छिन् ।
उनले शुक्रबार यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी हुन् । सेतो पहिरनमा जिन्सको ज्याकेट लगाएको फोटो पोष्ट गर्दै उनले क्याप्सन पनि लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु । काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’
सोनालीले गत असारमा आफूलाई हाईग्रेड क्यान्सर भएको खुलासा गरेकी थिइन् । अमेरिकामा उपचारपछि उनी केही समयअघि मुम्बई फर्किएकी हुन् ।
नायिका सोनाली बेन्द्रेले भनिन् : मलाई हाई ग्रेड क्यान्सर छ
क्यान्सरपीडित सोनाली बेन्द्रेका छोराले आमाको क्यान्सरबारे थाहा पाउँदा यस्तो प्रतिक्रिया दिए, लेखिन् भावुक मेसेज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण