‘भ्यालेन्टाइन डे’ मा रोमान्टिक बनेका दीपिका र रणवीरको तस्बिर भाइरल
आइतबार, ०५ फागुन २०७५, ०९ : ५५
एजेन्सी – ‘भ्यालेन्टाइन डे’ मा रोमान्टिक बनेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादूकोणको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बुधबार रणवीर अभिनित फिल्म ‘गली ब्वाई’ को प्रिमियर शोमा उपस्थित भएकी दीपिकासँग रणवीर गाडीमा एकअर्कामा प्रेम साटासाट गरिरहेका भेटिएका हुन् ।

भ्यालेन्टाइन डेको अवसरमा यो जोडीको रोमान्टिक तस्बिरको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

तस्बिरमा रणवीर र दीपिका ‘कुल लुक्स’मा देखिएका छन् । दीपिकाले कालो टप्स र रिप्ड कालो जिन्स लगाएकी छिन् भने रणवीरले आर्मी रङको ज्याकेट लगाएका छन् ।
उनको नयाँ फिल्मको विशेष शोमा रणवीरका आमा, बुबा र बहिनी पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण