सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

पोखरामा सुटिङ भएको सोनू निगमको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक

सोमबार, २० फागुन २०७५, १२ : २०
सोमबार, २० फागुन २०७५

महाशिवरात्री आज मनाइँदै छ । तर भारतीय गायक सोनू निगमले यसको तयारी पहिले नै सुरु गरेका थिए । त्यसैले उनले शिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा एउटा म्यूजिक भिडियो रिलिज गरे । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको थियो ।  

यो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् । गीतको छायांकन पोखरामा भएको हो ।

सोनू निगमले यो गीत आफ्नी आमालाई समर्पण गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप