कार्तिक आर्यन र सारा अली खानको नयाँ फिल्मको चुम्बनको दृश्य लिक, भाइरल (भिडियो)
बिहीबार, २३ फागुन २०७५, ०८ : ५८
आर्तिक आर्यन र सारा अली खान पहिलो पटक इम्तियाज अलीको फिल्म लभ आजकल टुमा सँगै देखिने भएका छन् ।
यो फिल्मको सुटिङसमेत सुरु भइसकेको बताइएको छ । फिल्मको एउटा दृश्य इन्टरनेटमा अहिले चर्चाको विषय बनेको छ । लिक भएको भनिएको उक्त दृश्यमा सारा र कार्तिक डिस्कोजस्तो देखिने ठाउँमा एक–अर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।
साराकी सौतेनी आमा करिना कपुर खानले कफी विद करन नामको कार्यक्रममा सारा र कार्तिक सँगै एउटै पर्दामा देखिन लागेको बताएकी थिइन् ।
OMG! Finally we can see Kartik and Sara together in one frame and that's also a HOT kissing scene& @TheAaryanKartik #KartikAaryan #SaraAliKhan pic.twitter.com/eWuzDTFp5T
— Kartik Aaryan fanpage (@KartikAaryanFC_) March 5, 2019
सारा र कार्तिकको नयाँ फिल्क लभ आजकल सेफ अली खान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण