बसन्तपुरस्थित ग्यास स्टोरमा भीषण आगलागी, ६ तस्बिरमा हेर्नुहोस्
बिहीबार, २३ फागुन २०७५, १६ : ०७
काठमाडौं– राजधानीको बसन्तपुरस्थित एक ग्यास स्टोरमा भीषण आगलागी भएको छ ।
आगलागीबाट केही ग्यासका सिलिन्डर पड्किएको छ । बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
आगलागीबाट एक जना सामान्य घाइते भएको बताइएको छ ।
आगलागी के कारणले हुन पुग्यो भन्ने खुल्न सकेको छैन ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण