जेनिफर लोपेजले सेयर गरिन् इन्गेजमेन्टका तस्बिर
बिहीबार, ३० फागुन २०७५, १० : १०
अमेरिकी गायिका एवं नायिका जेनिफर लोपेजले हालै सोसल मिडियामा आफ्नो इन्गेजमेन्टको खबर दिएकी थिइन् । अब उनले इन्गेजमेन्टका तस्बिर सेयर गरेकी छिन् । यी तस्बिरमा एलेक्स रोड्रिगेज उनलाई प्रस्ताव गरिरहेका छन् र जेनिफर निकै उत्साहित देखिएकी छिन् ।
दुई वर्ष डेटिङपछि इन्गेजमेन्टः
जेनिफर लोपेज र अवकशप्राप्त बेसबल खेलाडी एलेक्स रोड्रिगेजले दुई वर्षसम्म डेटिङपछि इन्गेजमेन्ट गरेका हुन् ।
छैटौं पटक इन्गेजमेन्ट र चार विवाहः
स्मरण रहोस्, जेनिफरले छैटौं पटक इन्गेजमेन्ट गरेकी हुन् । यसअघि उनले ४ विवाह र पाँचपटक इन्गेजमेन्ट गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण