स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग
बिहीबार, ३० फागुन २०७५, २० : १३
लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आएका दल बहादुर पुनले विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडितभै उपचार गराई रहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन् ।
उनले स्विजरल्याण्डमा बस्ने नेपालीहरुबाट आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ वर्षीय सुजन पुनको उपचारका लागि रु ३ लाख २३ हजार नेपाली रुपैयाँ जुटाएका हुन् ।
उक्त रकम दल बहादुर पुनकी बैनी माया पुन मार्फत बिरामीका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरिएको छ ।
पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण