राप्रपाकाे मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन [फोटोफिचर]
शुक्रबार, ०१ चैत २०७५, ०९ : ४०
राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन हुने भएकाे छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेकाे थियाे । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेकाे थियाे ।
र्यालीमा करिब साढे एक सय सभा गरेको राप्रपाले शुक्रबार काठमाडौंमा अन्तिम सभा गरी समापन गर्न लागेको हो । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्वमा सुरू भएको र्यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाएको थियो । राप्रपाले उपत्याकामा ललितपुरको जाउलाखेलबाट र्याली सुरू गरी तिनै सहरको परिक्रमा गर्दै सभा बिर्सजन गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण