विप्लवको प्रतिबन्ध फुकुवा गर्न युरोपबाट दबाब (विज्ञप्तिसहित )
शुक्रबार, ०१ चैत २०७५, ११ : ०२
१
युरोप– नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।
मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्
राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फासिवादी चत्रि उदांगो भएको जनाएको छ ।
‘हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण