सलमान खानले गाएको गीतको टिजर रिलिज, सोसल मिडियामा उडाइयो मजाक
बलिउडका सुपरस्टार भनिने सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्मको एउटा गीत गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ ।
सलमान खान यसअघि हिरो र रेस–थ्रीका लागि गीत गाइसकेका छन् । फिल्म नोटबुकको जुन गीत सलमानले गाएका छन् त्यो सुरुमा पाकिस्तानी गायक आतिफ असलमको आवाजमा रेकर्ड गरिएको थियो । तर पुलवामा हमलापछि आतिफको गीत फिल्मबाट हटाइएको थियो । अब सलमान आफैंले यो गीत गाएका छन् ।
इन्टरनेटमा उड्यो मजाकः
सलमान खानको गाएको गीतको टिजर रिलिज भएपछि धेरैले उनको आवाज मन नपरेको भन्दै टिप्पणी गरे । कतिले सलमानको आवाज एडिट गरिएको आरोप लगाए भने कतिले सलमानको आवाजको गीतको मजाक उडाएका छन् ।
Salman Khan sings again... For his forthcoming production #Notebook... Here's the teaser of the song #MainTaare: pic.twitter.com/qlhtygqhSQ
— taran adarsh (@taran_adarsh) March 16, 2019
— ROHIT Sahotaᵏᵉˢᵃʳⁱ🚩 (@Rohitsahota007) March 16, 2019
Salman Khan sings again... For his forthcoming production #Notebook... Here's the teaser of the song #MainTaare: pic.twitter.com/qlhtygqhSQ
— taran adarsh (@taran_adarsh) March 16, 2019
रहेन दे भाई...auto tuner रो रहा है.😂😂
— आनंद कुमार (@anandrajanandu7) March 16, 2019
एक बार बेबे सेल्फिश..😂😂
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण