प्रिमियर शोमा अभिनेत्रीको ‘पज्जल पहिरन’
आइतबार, ०३ चैत २०७५, १० : १३
लण्डन – फ्रेन्च मोडेल तथा अभिनेत्री इवा ग्रीनले ईयल क्यापिटन थिएटरमा ११ मार्चमा डन्बो प्रिमियरमा लगाएको पहिरनले सबैलाई चकित बनायो ।
उनी प्रिमियर शोको दौरान अजबगजब रुपमा रेड कार्पेटमा देखिइन् ।
उनले इवा आइरिस व्यान हर्पेनद्वारा डिजाइन गरिएको सेतो र कालो रङको पहिरनमा थिइन् ।
उनले लगाएको ड्रेस देखेर सबै हेरेको हर्यै भए ।
उनको ड्रेस पारदर्शी मात्र होइन पहेली खालको थियो ।
उनी डे«समा ‘हट एण्ड सेक्सी’ देखिएकी थिइन् ।
उनले उक्त ड्रेसको साथसाथै मेकअप, हाई हिल र रातो लिपिस्टिक लगाएकी थिइन् ।
कपालको डिजाइन अदिर एबर्गेलले गरेका थिए ।
उनी सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण