यस्तो शर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान
मुम्बई – बलिउडका बादशाह सलमान खान जुन फिल्ममा काम गर्छन् त्यो फिल्म निकै हिट हुने गर्छ । प्रायः ईद पर्वको अवसर पारेर फिल्म रिलीज गर्दै आएका खानले बलिउडमा थुप्रै नयाँ कलाकारलाई डेब्यु गराएका छन् ।
उनले डेब्यु गराएका कलाकार बलिउडमा स्थापित पनि भएका छन् । यसैबीच, सलमान खानले अभिनेता रणवीर सिंहको बारेमा तारिफ गरेका छन् । प्रखर अभिनय र मेहेनतका कारण उचाईको शिखरमा पुगेका रणवीरलाई सलमानले पनि सुपरस्टार भएको कुरा सार्वजनिक कार्यक्रममा खुलाएका छन् ।
सलमान खानले भने, ‘यदि कोहि फिल्ममा काम गर्न चाहान्छ र म उसलाई डेब्यु गराउँदै छु भने उसलाई विना शर्त गराउँदिन । म ति व्यक्तिलाई मात्र फिल्ममा ल्याउँछु जो सँग काम गर्न सक्ने क्षमता र योग्यता छ ।’ उनले सबै मानिस शाहरुख खान, आमिर खान, अक्षय कुमार वा रणवीर सिंह नहुने भन्दै क्षमता भएकालाई मात्र बलिउडमा डेब्यू गराएकोले उनीहरु सफल भएका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण