कंगना रनौत जयललिताको भूमिकामा
आइतबार, १० चैत २०७५, १३ : ३८
बलिउडकी नायिका कंगना रनौत तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिकमा मुख्य भूमिका निभाउने भएकी छिन् ।
आफ्नो जन्मदिनमा कंगनाले नायिकाबाट राजनीतिज्ञ बनेकी जयललिताको बायोपिकमा अभिनय गर्न लागेको पुष्टि गरेकी हुन् । यो फिल्मको तमिलमा नाम ‘थलाइवी’ र हिन्दीमा ‘जया’ हुनेछ । दुई भाषामा बन्न लागेको यो फिल्मको निर्देशन विजयले गर्नेछन् । विजयले यसअघि ‘मद्रासपट्टिनम’ र ‘देइवा थिरुमगाल’ जस्ता चर्चित फिल्म बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण