अभिनय छोडेर यस्तो काम गर्न चाहान्छिन् ऐश्वर्या
सोमबार, १८ चैत २०७५, १३ : १९
मुम्बई – बलिउड अभिनेत्री ऐश्वर्या राय पछिल्लो पटक फिल्म ‘फन्ने खाँ’ मा काम गरेकी थिइन् । उनले एक स्टार गायिकाको भूमिकामा आफ्नौ अभिनयको कौशलता प्रस्तुत गरेकी थिइन् ।
उनको उक्त फिल्मले राम्रो कमाई पनि गरेको थियो । तर उनले छिट्टै अभिनय छोडेर अर्कै काममा अगाडि बढ्ने बताएकी छिन् । उनलाई फिल्ममा अभिनय नगरी निर्देशन गर्न सुझाव दिइएको बताउँदै उनले अब फिल्म निर्देशन गर्ने बताएकी छिन् ।
ऐश्वर्याले भनिन्, ‘म एक दिन फिल्म निर्देशन गर्न चाहान्छु तर यसको लागि कहिल्यै पनि मेहेनत गरेकी छैन । अब, गम्भीर भएर सोचेर अगाडि बढ्छु ।’
उनका साथीभाई तथा सहकर्मीले अब फिल्म निर्देशन गर्न सुझाव दिएकाले उनीहरुको प्रतिक्रियाले उत्साहित बनाएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
-
राप्तीमा बेपत्ता एक जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण