आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पुरानो यादलाई ताजा बनाउँदै उर्वशीले सेयर गरिन् नुहाइरहेको फोटो

सोमबार, २५ चैत २०७५, १३ : ११
सोमबार, २५ चैत २०७५

बलिउड नायिका उर्वशी रौतेला धेरैजसो सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरिरहन्छिन् । उर्वशीले यसपटक पनि यस्तै गरिन् ।

उर्वशीले हालै आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् । यो तस्बिरमा उनी नुहाइरहेको देखिएकी छिन् । उनले चिप रङको स्विमसुट लगाएकी छिन् ।

उर्वशीको नुहाइरहेको यो तस्बिरमा अहिलेसम्म १० लाखले लाइक गरिसकेका छन् र १९ हजार बढी कमेन्ट आइसकेका छन् ।

कमेन्टले कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् । कतिले उनलाई सेक्सी भने भने कतिले स्टनिङ भने ।

यो तस्बिर उर्वशीले जनवरी २०१९ को म्याक्सिम म्यागजिनको कभरका लागि खिचाएकी थिइन् । पुरानो तस्बिर पोष्ट गरेर उनी पुरानो याद ताजा बनाउँदै छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप