दीपिकालाई चिन्नै मुश्किल, सडकमा यस्तो अवस्थामा भेटिइन् (भिडियो)
बुधबार, २७ चैत २०७५, १२ : ३१
मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण ‘छपाक’ को सुटिङको क्रममा भेटिएकी छिन् । बाइकमा आएर सडकमा नै उभिएकी दीपिकाको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
फिल्ममा एसिड प्रहारबाट घाइते भएकी लक्ष्मी अग्रवालको भूमिका निभाएकी दीपिकासँगै विक्रान्त मेसी पनि देखिएका छन् । भिडियोमा दीपिका मेसीसँग बाइकमा आउँछिन् र ओर्लिन्छिन् । मेसी सडक पार गरेर जान्छन् र कसैसँग कुराकानी गर्छन् । भने, उनलाई सडकमा कसैले ध्यान दिइरहेका छ्रैनन् ।
फिल्म ‘छपाक’ मेघना गुलजारको निर्देशनमा तयार भइरहेको छ । यो फिल्मको रिलीज मिति २०२० जनवरी १० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण