आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल भएपछि...

बिहीबार, २८ चैत २०७५, ०९ : २६
बिहीबार, २८ चैत २०७५

मुम्बई – फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरु बिना मेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रुप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ ।

यसैबीच, यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाको तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा उनी बिना मेकअप देखिएकी छिन् । उनको यो तस्बिर एउटा म्यागाजिनले बिना मेकअपको फोटासुट गराउँदाको हो । 

यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज दिएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप